५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

माओवादीले नरसंहार मच्चाएको माडीमा ओलीले पाएको त्यो माया… (फोटोफिचर)


१७ कात्तिक, चितवन । माओवादीले सार्वजनिक बसमा बम पड्काएर नरसंहार मच्चाएको चितवनको माडीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको न्यानो माया पाएका छन । केहीदिनदेखि चितवनमा रहेका ओलीले पछिल्लो पटक माडीलाई धार्मिक पर्यटनको हव बनाउने गरी योजना अघि सारेर काम भैरहेको  छ। सोही माडी पुग्दा ओलीले स्थानीयको न्यानो माया पाएका छन । तस्बीरहरूः निशा अधिकारीको फेसबुकबाट

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार २०:३९