१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

बुधबार घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

१० कात्तिक, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनकाे मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । त्यस्तै, तेजावि सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकात्मक तस्बिर ।

मंगलबार सुनकाे मूल्य २ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ, तेजावी सुन ९२ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे । भने चाँदीप्रतितोला १२६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार ११:४६