२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

सतर्क भएर मनाउनुपर्छ : जीतु नेपाल

दसैँकै लागि भनेर खासै कुनै योजना बनाएको छैन । बिगतका दुई बर्षका दसैँ कोरोनाको भयले खल्लो बनायो । यसपालि भने अलि खुल्न पाइएको छ । तर, सर्तक भने हुर्नैैपर्छ ।

घरपरिवार,आफन्तसँग टीकाजमरा लगाएर, ठूलाबाट आशीर्वाद लिएर, सानालाई आशीर्वाद दिएर दसैं मनाइन्छ । सुसुराली जाने, खाइपीइ गर्ने, पिङ खेल्ने योजना छ ।

प्रकाशित मिति : October 14, 2021 at 12:26 pm