१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बढ्यो सुनको मूल्य,कति पुग्याे ताेलाकाे ?

६ असाेज, काठमाडौँ । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज एकैदिन सुन तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा काराेकार भइरहेकाे छ ।

प्रतिकात्मक तस्बिर ।

त्यस्तै, तेजावि सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीकाे मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ११६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १२:३०