२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एमसीसी कम्फर्टेबल सरकारको घाँटीमा नराम्रोसँग अड्कियोः पूर्वमन्त्री बाँस्कोटा

२५ भदाै, काठमाडाैँ । नेकपा एमालेका प्रभावशाली युवा नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले एमसीसी कम्फर्टेबल सरकारको घाँटीमा नराम्रोसँग अड्किन पुगेको टिप्पणी गरेका छन ।

सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै पूर्वमन्त्री बबास्कोटाले भनेका छन, ‘M C C तिनीहरुको समस्या हो जस्ले अमेरिकी कानुन र सम्झौताका प्राबधानको तुलनात्मक अध्ययन विना सही गरे।र,समयक्रममा आफैले गिजोलेनन मात्र अन्तरराष्ट्रीय राजनीतीको अविस्वसनीय र घरेलु राजनीतीको खतरनाक हतियार बनाए।यतिबेला १६५ को कम्फरटेवल गठबन्धनको घाटीमा त्यो नराम्ररी अड्किन पुगेछ।’

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार ०९:०६