१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आइतबार घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

६ भदाै, काठमाडौँ । आइतबार सुन तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । त्यस्तै, आज तेजावि सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन तोलामा ४ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ११८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ११९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार ११:२२