३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

बिहीबारबाट उपत्यकामा राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

२६ साउन, काठमाडौँ । काठमाडाैँ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् ।

निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको छ । निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ ।

प्रकाशित मिति : August 10, 2021 at 3:21 pm