३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

केपी ओलीले आज संसद सम्बोधन गर्ने

२६ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने भएका छन् ।  प्रतिनिधिसभाकाे बैठक दिउँसो १ बजे बस्दैछ । साे बैठकमा ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको छ ।

प्रकाशित मिति : August 10, 2021 at 11:38 am