१३ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

एमाले विधान महाधिवेशनका लागि ४ समिति गठन,क-कसले पाए जिम्मेवारी(सूचीसहित)

https://www.muktinathbank.com.np/online/loan-application

२५ साउन, काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको छ । केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न ४ वटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका हुन् । ती समितिले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ ।

मस्यौदा समितिहरू यस प्रकार प्रस्ताव गरिएका छन् 

१. राजनीतिक प्रतिवेदन मस्यौदा समिति
संयोजकः केपी शर्मा ओली

सदस्यहरू

वामदेव गौतम

रामबहादुर थापा बादल

प्रदीप ज्ञवाली

छविलाल विश्वकर्मा

सत्यनारायण मण्डल

विष्णु रिमाल

विन्दा पाण्डे

२ः संगठनात्मक प्रतिवेदन मस्यौदा समिति
संयोजकः ईश्वर पोखरेल

सदस्यहरु

विष्णु पौडेल

टोपबहादुर रायमाझी

शंकर पोखरेल

किरण गुरुङ

पद्मा अर्याल

३ः विधान संशोधन मस्यौदा समिति
संयोजकः विष्णु पौडेल

सदस्यहरु

सुवास नेम्वाङ

पृथ्वीसुब्बा गुरुङ

लेखराज भट्ट

रघुवीर महासेठ

राधा ज्ञवाली

भानुभक्त ढकाल

प्रभु साह

४ः व्यवस्थापन समिति
संयोजकः रामवहादुरथापा बादल

सदस्यहरु

मणी थापा

शेरबहादुर तामाङ

सुजिता शाक्य

विनोद श्रेष्ठ

खिमलाल भट्टराई

महेश बस्नेत

पासाङ शेर्पा

प्रकाशित मिति : August 9, 2021 at 5:25 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/