१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

एमाले नेता योगेश भट्टराईलाई मातृशोक

२३ साउन, काठमाडाैँ । एमाले नेता योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी ९५ वर्षीय आमा महिन्द्रादेवी भट्टराईको शनिबार काठमाडौँमा निधन भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : August 7, 2021 at 7:03 pm