१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

लुम्बिनी प्रदेशसभा बैठक साउन २७ गतेका लागि आह्वान

२१ साउन, काठमाडाैँ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।

प्रकाशित मिति : August 5, 2021 at 4:16 pm