रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई सरकारले सोध्यो स्पष्टीकरण
१९ साउन, काठमाडाैँ । सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। भट्टराईले आचरणविपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको उनले जानकारी दिए।
प्रकाशित मिति : August 3, 2021 at 6:31 pm





