१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्बियो (आदेशसहित)

१९ साउन, काठमाडौँ । कोराेना संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । थपिएकाे निषेधाज्ञा अनुगमनलाई थप कडा बनाउने निर्णय समेत भएकाे छ ।

सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाडौँका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : August 3, 2021 at 5:24 pm