४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

माधव समूहको स्थायी कमिटी बैठक जारी


१८ साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी रहेको छ ।  वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक जारी रहेकाे हो । एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे उक्त बैठकमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १५:२०