२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


१२ साउन, काठमाडाैँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्दैछ।

आजको बैठकमा राज्यमन्त्री नियुक्तिको पत्र पढेर सुनाउने, बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेस गर्ने कार्यसूची छ। यस्तै बैठकमा केही शोक प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १२:३५