२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

एमाले सांसद रानाले माधव नेपालले दूर्व्यवहारमा प्रयोग गरेको शब्दको रेकर्ड मागे


१० साउन, काठमाडौँ । नेकपा एमालेका सांसद नारदमुनी रानाले माधवकुमार नेपालले आफूमाथि गरेको दूर्व्यहारको अडियो रेकर्ड संसद सचिवालयसँग मागेका छन । संसद सचिवालयमा निवेदन दिएर नारादमुनी रानाले नेपालको अडियो मागेका हुन ।माधव नेपालले बैठकमा धम्कीपूर्ण भाषा प्रयोग गर्दै रानालाइ राजीनामा दिएर निस्किन आदेश दिएका थिए । उनले संसदीय समितिमा माधवकुमार नेपाल र आफ्नो समान हैसियत रहेको बताएका छन ।

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार १९:४०