८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

भ्रम छर्नेलाई महेश बस्नेतको जवाफः किसान श्रेष्ठसँगको सम्बन्ध सति जाने श्रीमन श्रीमितिको जस्तो हैन

६ साउन, काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले भ्रम छर्नेलाइ जवाफ दिएका छन । उनले किसन श्रेष्ठ र प्रभु शाहसँग जोडेर आइरहेका समाचारप्रति लक्षित गर्दै कडा जवाफ दिएका छन ।

बस्नेतले भनेका छन ‘मित्र किसान श्रेष्ठ संगको मेरो सम्बन्ध राजनैतिक स्म्बन्ध हो।पौरानिकखालको श्रीमान श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन केही मिडिया किन रमाएका हुन् ?’

त्यस्तै अघि बढ्दै बस्नेतले प्रभु साहको बारेमा भनेका छन ‘अनि क प्रभु शाह संगको मेरो सम्बन्ध तेस्तो खराब नि छैन्। आइ टी आर्मी गठनमा मेरो असहमति होस । उहाँ र मेरो सल्लाह अनुसार नै बनेको हो आइ टी आर्मी अनि साइबर सेना संगै मिलेर दुबै संगठन काम गर्छन। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पड्दैछु।’

प्रकाशित मिति : July 21, 2021 at 10:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/