१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

देउवा जी जनादेशको हैन परमादेशको प्रधानमन्त्री होः अध्यक्ष ठाकुर

३ साउन, काठमाडाैँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले शेरबहादुर देउवा जनादेशको नभइ परमादेशको प्रधानमन्त्री रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले मागेको विश्वासको मत माथिको छलफलमा सहभागी हुँदै देउवाले मत मागेकाले दिन तर देउवा जनादेशको नइभ परमादेशको प्रधानमन्त्री रहेको बताउनुभयो ।

प्रकाशित मिति : July 18, 2021 at 7:49 pm