२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

विप्लव भेटवार्ताकोक्रम जारी, बिहानै बाबुराम भट्टराईको निवासमा पुगे

१ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज जसपाका नेता डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्। पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाका साथ विप्लव शुक्रबार बिहान टोखास्थित भट्टराई निवास पुगेका हुन्। उनले यसअघि प्रचण्ड र माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन ।

प्रकाशित मिति : July 16, 2021 at 9:57 am