२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फिर्ता गरे गाडी र ल्यापटप

३० असार, काठमाडाैँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारी सुविधा फिर्ता गरेका छन । बुधबार थापाले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी सरकारी गाडी, ल्यापटप लगायतका सबै सामान फिर्ता गरेका हुन । थापा २०७६ कात्तिकमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त भएका थिए ।

 

प्रकाशित मिति : July 14, 2021 at 5:59 pm