२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

सर्वोच्च अदालतद्धाराः प्रतिनिधिसभा विघटन बदर

२८ असार, काठमाडाैँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

प्रकाशित मिति : July 12, 2021 at 1:22 pm