राष्ट्रियसभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश
२७ असार, काठमाडौँ । राष्ट्रियसभामा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सो प्रतिवेदन सभामा पेश गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही असार २८ अपराह्न १ बजे बस्नेछ ।
प्रकाशित मिति : July 11, 2021 at 4:54 pm





