४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एनआईसी एसिया बैंकले सार्वजनिक गर्याे नयाँ व्याजदर

१ असार, काठमाडाैँ । एनआईसी एसिया बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

नयाँ व्याजदर अनुसार बैंकले सबै प्रकारका बचत खातामा २.५६ प्रतिशत व्याज दिने छ भने मासिक निक्षेपमा ७.५६ प्रतिशत ब्याज व्याज दिने जनाएको छ । बैंकको मुद्दति निक्षेपको व्याज ७.५६ प्रतिशत तोकिएको छ ।

यस्ताे छ बैंकले​ सार्वजनिक​ गरेको नयाँ व्याजदरः

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १०:४४