प्रधानमन्त्रीकाे हत्या गर्न तयार रहेकाे अभिव्यक्ति फिर्ता लिन वैद्यलाई भट्टराईको आग्रह
२८ जेठ, काठमाडौं । नेकपा (एमाले)का सचिव याेगेश भट्टराईले कांग्रेस सांसद नराेत्तम वैद्यलाई बाेलि फिर्ता लिन आग्रह गर्नुभएकाे छ । उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएकाे छ `बागमती प्रदेशसभा सदस्य नरोत्तमजीले दशवटा तर्क नगरि खुरुक्क माफ माग्नु नै बेस हुन्छ ।´
प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार २३:२४