सबैलाई खुशी बाँडेको बजेटका ६२ महत्वपूर्ण बुँदा यस्ता छन
-केदार दवकोटा
सरकाले सार्वजनिक गरेको बजेटमा धेरै राम्रा कुरा समेटिएका छन । बजेटमा ५०३ विषयमा महत्वपूर्ण सम्बोधन बजेटले गरेको छ । त्यसमध्येका ६२ महत्वपूर्ण बुँदा यहाँ प्रस्तुत गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेटमा सबैको माग सम्बोधन गरेको छ भने विपक्षीले पनि बजेटको अन्तरस्तुमा पुगेर आलोचना गर्न सकेका छैनन् ।







प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १०:२९












