२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

बुधबार नेप्सेमा १ कराेड ३ लाख बाेनस सेयर सूचिकृत

१९ फागुन, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  प्रभु बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।


नेप्से प्रभु बैंक लिमिटेडको १ कराेड ३ लाख १५ हजार ५ सय ६ दशमलव ६४ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार १७:०२