२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

माछापुच्छ्रे बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ?

२९ माघ, काठमाडाैँ ।  माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले फागुन १ गते शनिबारदेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १०:१०