३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

ज्योति विकास बैंकले घोषणा गर्याे लाभांश, बोनस शेयर कति ?

३ पुस, काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । पौष २ गते बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।


उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १०:५६