३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

लक्ष्मी बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

३० मंसिर, काठमाडांँ । लक्ष्मी बैंक लिमिटेडले लाभांश घाेषणा गरेको छ । मंसिर २९ गते बसेकाे बैंककाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार ११:०६