चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको विशेष स्वागत (फोटोफिचर)
१४ मंसिर, काठमाडाैँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेको विशेष स्वागत गरिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले चिनियाँ रक्षामन्त्रीको विमानस्थलमै गएर स्वागत गर्नुभयो ।


प्रकाशित मिति : November 29, 2020 at 3:15 pm



