१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

८ मंसिर, काठमाडौँ । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।


यस्तै, तेजावी सुनको मूल्य ९३ हजार ८ सय निर्धारण गरिएको छ । आज चाँदी  प्रतिताेला १ हजार २ सय १० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार १२:०२