१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

सप्तरीकी ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

५ मंसिर, काठमाडौँ। सप्तरीका एकजना कोरोना संक्रमितको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ ।

बिहीबार राति साढे ८ बजे बोदेबर्साइन-३ की ७१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया भएकी उनी बिहीबार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : November 20, 2020 at 11:20 am