१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

मोरङमा उपचाररत १ काेराेना संक्रमित वृद्धको मृत्यु

५ मंसिर, मोरङ। मोरङमा उपचाररत १ काेराेना संक्रमित वृद्धको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित १ वृद्ध पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

फाइल फाेटाे

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको आज बिहान ५:५० बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ । ती वृद्धमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको थियाे ।

प्रकाशित मिति : November 20, 2020 at 9:35 am