१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

कोरोना संक्रमणका कारण बुटवलमा थप एक वृद्धाको मृत्यु

३ मंसिर, काठमाडौँ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। रोल्पाकी ७७ वर्षीया वृद्धाको बुधबार बिहान ११ः१० बजे मृत्यु भएको हो ।

अस्पताल भर्ना हुनुअघि उनमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ। कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी कोरोना विशेष अस्पताल भर्ना भएकी थिइन्।

प्रकाशित मिति : November 18, 2020 at 2:00 pm