२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

साताैँ पटक बिहारको मुख्यमन्त्री बने नितिशकुमार


१ मंसिर, काठमाडाैँ । छिमेकी राष्ट्र भारतको बिहार प्रदेशमा एकै व्यक्ति साताैँ पटक मुख्यमन्त्री बनेका छन । नितिशकुमारले सोमबार साताैँ पटक मुख्यमन्त्रीको सपथ लिएका छन । उनले सोमबार राज्यपाल फागू चौहानसामू सपथ लिए । नितिशकुमारको सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् । उनीहरु दुबैलाई उपमुख्यमन्त्री बनाउने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार १८:३१