१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकका सबै शाखा बन्द रहने

२५ कात्तिक,  काठमाडौँ । नेपालीको दोश्रो ठुलो चाड दिपावलीमा बैंक तथा वित्तीय संस्थाहरु ३ दिनका लागि बन्द हुने भएका छन्। कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकका सबै शाखाहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ । बैंकहरू बन्द भएपनि एटीएमहरु भने सञ्चालन हुनेछन्।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार १४:०८