१४ फाल्गुन २०८२, बिहीबार | Fri Feb 27 2026

६२ करोड ५० लाखको आइपिओ जारी गर्दै ग्रीन भेन्चर

२५ कात्तिक, काठमाडाैँ । ग्रीन भेन्चर लिमिटेडले सर्वसाधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ । कम्पनीले ६२ करोड ५० लाख रुपैंयाको साधारण शेयर निष्काशन गर्ने लागेकाे हाे ।

ग्रीन भेन्चर लिमिटेडले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैंया अंकित मूल्यमा ६२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार १०:२०