प्रचण्ड खतराको बाटोमा लागेको भन्दै उपचारको खोजीमा सांसद बिडारी
२३ कात्तिक, काठमाडाैँ । संसदमा पेटमिचीमिटी हसाउने नेकपाका सांसद रामनाराण बिडारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खतरा बाटोमा गएको बताएका छन ।
उनले केही व्यंग्यात्मक हुनेगरी केहीबेर अघि सामाजिक सञ्जालमा गरेको टिप्पणीमा विरोध वा शत्रुता गर्नेलाइ रिझाउने मानसिकताले प्रचण्ड विस्तारै खतरा वाटोमा गएको मित्रलेहरुले देख्न थालेको बताएका छन ।
बिडारीले यस्तो लेखेका छन ‘विरोध वा शत्रुता गर्नेलाइ रिझाउने मानसिकताले प्रचण्ड विस्तारै खतरा वाटोमा गएको मित्रलेहरुले देख्न थाले । मित्रलाई आफ्नो ठान्ने अरुनै हुन थाले । यो विपरित मेल खतम पार्ने उपचार कस्ले गर्ने ।’

प्रकाशित मिति : November 8, 2020 at 10:33 pm



