१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

आफ्नै साथीको हत्या गर्ने मानकुमार पक्राउ

२३ कात्तिक, काठमाडाैँ । आफ्नै साथीको हत्या गरेर फरार रहेका १ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरको छ । २०७६ भदाै २८ मा ललितपुर महानगरपालिका वडा नं. ९ गुहे पोखरीमा उदयपुर कटारी नगरपालिका-२ गरास घर भई ललितपुर बालकुमारी डेरा गरी बस्ने मुर्ती बनाउने काम गर्ने ३३ बर्षीय हरी खड्काको हत्या गरि फरार रहेका मकवानपुर गढी गाउँपालिका १ ठाँटीटेलका कुमार भन्ने मानकुमार थिङलाइ महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मकवानपुर गढी गाउँपालिका वडा नं. १ ठाँटिटोलबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : November 8, 2020 at 2:18 pm