१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

पूर्वसांसद वीरबहादुर लामाको निधन

२३ कात्तिक, काठमाडाैँ । पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । मिर्गौलाको रोगबाट पीडित लामा ललितपुरको पाटन अस्पतालमा उपचाररत थिए ।

उनको आइतबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : November 8, 2020 at 9:52 am