१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

भारतीय स्थल सेनाध्यक्ष नरवणेद्वारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट

२१ कात्तकि, काठमाडाैँ । भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

नेपाल भ्रमणमा रहेका नरवणेले शुक्रवार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले ट्वीटमार्फत जनाएका छन् ।

प्रकाशित मिति : November 6, 2020 at 2:33 pm