पछिल्लो २४ घण्टामा थप ३० काेराेना संक्रमितको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो
१९ कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।
प्रकाशित मिति : November 4, 2020 at 4:29 pm



