१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

काठमाडौँ उपत्यकामा थपिए १४६८ कोरोना संक्रमित

१८ कात्तिक,  काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार काठमाडौँ उपत्यकामा ६४९ जना महिला र ८१९ जना पुरुषमा कोरोना पुष्टि भएको  हो ।

जसमध्ये काठमाडौँमा १२४२ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा १६३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे  । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

sf7df8f}F, @% ebf} M
lgif]wf1f v’s’nf] eP;Fu} pkTosfdf ;~rflnt ;jf/L ;fwg
sf7df8f}F pkTosfdf lgif]wf1f v’s’nf] eP;Fu} laxLaf/ hl8a’8Ldf ;~rfngdf cfPsf] ;fj{hlgs ;jf/L ;fwg . pkTosfdf rNg] ;jf/L ;fwgdf hf]/ljhf]/ k|0ffnL nfu” ul/Psf] 5 t/ dfnjfxs ;jf/Ldf ;f] lgod nfu” ul/Psf] 5}g . tl:a/M /f]zg ;fksf]6f÷/f;;

पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ ।

प्रकाशित मिति : November 3, 2020 at 5:32 pm