एटीएम फोडिरहेको अवस्थामा १ जना पक्राउ
१७ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिका १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ बानेश्वर बस्ने कैलाली टीकापुर घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले एटीएम फोड्दै गरेको अवस्थामा ति किशोरलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : November 2, 2020 at 1:48 pm



