तीन हजार क्षमताको निर्माणाधिन अन्तर्राष्ट्रिय सभा हल हेर्न गोदावरी पुगे ओली (फोटोफिचर)
१६ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्माणाधिन तीन हजार क्षमताकाे अन्तर्राष्ट्रिय सभा हलकाे अवलाेकन र निरीक्षण गर्न आइतबार अपरान्ह गोदाबरी पुगेका छन । प्रधामन्त्रीले निर्माणाधिन हलको अवलाेकन र निरीक्षण गर्दै माघ मसान्तसम्ममा निर्माण सम्पन्न गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रकाशित मिति : November 1, 2020 at 8:40 pm



