१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बिहीबार नेप्सेमा १ करोड ४७ लाख कित्ता शेयर सूचिकृत

६ कात्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार शिव श्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे शेयर सूचिकृत भएकाे छ ।


धीताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी शिव श्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे १ कराेड ४७ लाख ६४ हजार कित्ता शेयर सूचिकृत गरिएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १६:५४