१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए १५५२ काेराेना संक्रमित

६ कात्तिक , काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५५२ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जना रहेका छन्।

देशैभरि आज ३६३७ सङ्क्रमित थपिएका छन् । विहिबार देशभर थप ३२१५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १ लाख २८२० पुगेको छ ।

प्रकाशित मिति : October 22, 2020 at 4:47 pm