१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बिहिबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?

६ कात्तिक, काठमाडौँ । नेपाली बजारमा बिहिबार पनि सुनको मूल्य बढेको छ । बिहिबार छापावाला सुन प्रतितोला २ सय रूपैयाँले बढेर ९५ हजार ७ सय रूपैयाँमा कारेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस्तै, तेजावी सुनको मूल्य प्रतिताेला ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । आज चादीँ  भने प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय ३० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १२:४४