१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

३ कात्तिक,  काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापवाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।


यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार २ सय रुपैयाँ कायम भएको छ ।  चाँदी प्रतितोला १ हजार २ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार ११:२८