१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

एभेरेष्ट बैंकले सार्वजनिक गर्याे नयाँ व्याजदर, कुन खातामा कति व्याज ?

२९ असाेज,  काठमाडौँ । एभेरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक १ गते देखि लागु हुनेगरी  नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार ०९:५५